planning

सरकार वा निकायहरूले बनाउने दीर्घकालीन तथा अल्पकालीन विकास योजना, नीति, बजेट तथा कार्यक्रमहरूको जानकारी।

इस्मा–२ को वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्र आफ्नै भवनमा

इस्मा–२ को वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्र आफ्नै भवनमा

२९ असार, गुल्मी । जिल्लाको इस्मा गाउँपालिका– २ को वडा कार्यालय र छल्दीटारी आधारभूत स्वास्थ्य सेवा केन्द्र आफ्नै भवनमा सरेका छन् ।

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक खण्डअन्तर्गत सडक तथा पुल निर्माण योजना अत्यधिक चिसोका कारण प्रभावित बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।